About us
यस रेडियन्ट बहुउद्देश्यीय सहकारी संस्था लि. सहकारी ऐन २०४८ तथा सहकारी ऐन २०७४ अनुसार बहुउद्देश्यीय, बचत तथा ऋण कारोवार गर्न स्थापना भएको संस्था हो । यो संस्था २०६५ भाद्र ४ गते जिल्ला सहकारी डिभिजन कार्यालय, ललितपुरमा विधिवत् रुपमा दर्ता भई “हरेक वर्गको सन्तुष्टि नै हाम्रो सफलता” भन्ने मूल मन्त्रलाई आत्मसाथ गर्दै कारोबार सुरू गरिएको हो । सुरूको अवस्थामा २५ जना शेयर सदस्यबाट रू. १०,००,०००.०० शेयर पूँजी सङ्कलन गरी ललितपुर जिल्लाको ४ वडालाई कार्यक्षेत्र बनाइ कारोबार शुरू गरेको र हाल यसको कार्यक्षेत्र विस्तार भई ललितपुर जिल्लाभर कायम रहेको छ ।
Our Activities
Previous
Next